Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
खेलकुद

ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाई एक/एक लाख सहयोग गर्ने

ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाई एक/एक लाख सहयोग गर्ने
स्रोत: Annapurna Post

बुटवल : बागलुङको ताराखोला गाउँपालिकाले बाढी प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। बुधवार बसेको कार्यपालिकाको बैठकले भोटेकोशी नदीमा आएको बाटीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गाउँकार्यपालिकाको बैठकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाजञ्ली व्यक्त गर्ने निर्णय गरेको हो । ग

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।